Posted by: underwear October 10, 2020
Two Poems
Login in to Rate this Post:     2       ?         Liked by
डलास ब्रो,

तपाईं र तपाईं को बेनी बहिनी लाई लाग्छ मेरो एक दर्जन आइडी छ भनेर. खास मेरो एउटा मात्रै छ, तर तपाईं हरु लाई पत्यार लाग्छ भनेर सोच्नु आफैँ ले आफैँ लाई बेवकूफ भन्नु हो.

हेर्नुस्, तपाईं र बेनी बहिनी मेरो जन्मजात दुश्मन हुनु हुन्छ. यसमा केही सँका छैन. तर एसो नियालेर हेर्नुस्. मेरो गोगो, हाकु, अरु आधा दर्जन, सबै सित खीँचा तानी भैरहेको हुन्छ. अब यो बताउनुस्, म मुजी अर्को आइडी आफैँ सित झगडा गर्न किन बनाउँ? मुजी म त्यस्तो मुर्ख छु र? मैले अर्को आइडी बनाएँ भने मात्र तपाईं हरु को हावा टाइट गर्न बनाउँछु. म तपाईं हरु सित फाइट गर्ने, अनि फेरी आफैँ सित पनि फाइट गर्ने? अलिकती बुद्धी लाउनुस् न प्रभु.

हेर्नुस्, तपाईं र बेनी बहिनी ले गोगो, हाकु, लव्ली हार्ट, वीर नेपाली इत्यादी सित दोस्ती गरेर मेरो ब्यान्ड बजाउनु भा भए शायद तपाईंहरु को पलडा भारी हुन्थ्यो होला, तर मुजी तपाईं हरु 'enemy of an enemy is a friend' भन्ने कुरा मा विश्वासै गर्नु हुन्छ अनि घण्टा म सित जित्न सक्नुहुन्छ? मलाई गाली गर्ने सित मिल्नुस्, अनि मेरो ब्यान्ड बजाउनुस्, मुजी strategy पनि मैले आफैँ बताउनु पर्छ? मुजी कस्तो मुर्ख हो तपाईं हरु.

अब आयो कविता को, मुजी तपाईं आफु ले यो कविता पढेर के बुझ्नु भयो, के उखाड्नु भयो भन्नुस् त?
Read Full Discussion Thread for this article