Posted by: Fromdallas October 10, 2020
Login in to Rate this Post:
0
?
कट्टु सर,
कमेन्ट हान्नको लागि मात्र के कमेन्ट हान्नु भा ? कि त यो यो गल्ति छ भनेर उल्लेख गर्नुस, मेरो कमेन्टहरुको "प्रुफ रिड " गरे जस्तो नत्र बिना सित्ति anti depression को ओखति लि राख्नु भा तपाई किन फेरी नदुखेको टाउको बिहान बिहान दुखाउनु हुन्छ ।
" कविता हो भने सबिता, बबिता हो " भन्ने किसिमका कमेन्ट त गोगो , हाकु आदि ID बाट गर्नुस, अली अली भएको इज्जत जोगिन्छ ।
बिहानको औसदी लिन बिर्सनु भयो कि के हो ?