Posted by: underwear October 8, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     2       ?         Liked by
मेरो शब्द को भन्डार् लामिछाने को उपन्यास मा मात्र सिमित छैन. डल्लास महाशय औकात र लियाकत छ भने इशिगुरो, मुराकामी, अरुन्धती रोए, हेमिङ्वे, टोल्स्टोए, फित्जेरल्ड, दोस्तोव्एस्की पढेर देखाउनुस् अनि म सित जोरी खोज्नुस्. तपाईं र एक "बेनी" बाहेक अरु कसैले मेरो अरु रुप छ भनेको छैन त्यसैले अरुले तपाईं को बकम्फुसे एलगेशन कसरी पत्त्याउन? सक्नुहुन्छ भने अरुलाई बटुलेर ल्याउनुस्, मेरो विरुद्ध बोल्न लाउनुस्, ताकत छ? हैसियत छ?

तपाईं को बेनी ब्रदर लाई त म सित एकदमै पो रीस उठ्दो रैछ, तपाईं लाई पनि शायद उठ्दो हो, म त हाँसी हाँसी तपाईं को चाक मा लौरो कोचिरहेको छु.

ही ही ही.
Read Full Discussion Thread for this article