Posted by: logan October 8, 2020
नेपालीले अमेरिकाको बैंक लूटने प्रयाश
Login in to Rate this Post:     0       ?        
पुराना बैंक लुट्दाका मुभी अनि क्राईम गरन सहयोगी पुस्तक हरुको अध्ययन एबम साझामा नाछिरेकै कारण बुद्दी बिग्रिएको हो |
सानो छ दा बादरले घैलो बाट मुठ्ठी भरि च्युरा निकाल्न खोजेर पक्डाउ परेको कथा संगै मिल्दो जुल्दो छ : एकचोटि पैसा पाए पछि कुलेलम नठोकेर बादर झैँ गर्नु " बिनासकाले बिपरित बुद्दीम" भनेर संस्कृत का विद्वान ले तेसै लेखेका होईनन |
साझाका हस्ती हरुले राम्रो प्लान दिन्थे नि यदि यो बिसय साझामा ल्याएको भए |
Read Full Discussion Thread for this article