Posted by: Fromdallas October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
बेन भाई,

कट्टु भाई को हो को होइन भनेर येति चाडो निचोडमा नपुगी हाल्नु होला,संकर लामिछाने को एउटा उपन्यास छ "abstract चिन्तन प्याज " तेस्तै छ वहा को character पत्रै पात्रा, जति खोल्यो उति पत्रा निस्किने । वहाको उपचार गर्ने Psychiatrists डाक साबले वहाको यो बहुमुखी प्रतिभाको बारे थाहा पायो भने डाक साप आफै मुर्छा पर्ने जस्तो देखे ।

वहा अलि बिरामी चै हुनुहुन्छ येस्मा कुनै संका छैन , नत्र वहा multi talented हो । गोगो र हाकुको वहा को character चै अलि वकवास. overacted हो नत्र हार्दिक, ठंके , डेभ , वीर नेपाली , ममरेपनीमेरोदेश , लोवेर्ली हर्ट आदि चै रमैला थिए अनि मान्छे नै झुकिने खालका ।
Read Full Discussion Thread for this article