Posted by: dave_dat October 7, 2020
अमेरिका छिर्नै नपाउने ?
Login in to Rate this Post:     1       ?         Liked by
यो नया पोलिसी नोटिस धेरै चिन लक्षित हो, हालसालै अमेरिकाले झण्डै 2000 जति चिनिया विद्यार्थीको भिजा खारेज गरेको थियो, उनिहरू चिन को सैनिक भएको भिजा फारममा न खुलाएको भएर। यो पोलिसीले अरु चिनियालाई नि टार्गेट गर्न सजिलो हुन्छ होला। तर यसको असर पक्कै पनि अरूलाई पर्न सक्छ। कति मानिसको फर्म भर्न नजानेर ग्रिनकार्ड डिनाई हुन्छ।
Read Full Discussion Thread for this article