Posted by: AnandNepal October 5, 2020
अमेरिका छिर्नै नपाउने ?
Login in to Rate this Post:     0       ?        

Thanks @dave_dat तेस्तै होस्!

तर यो भर्खर (अक्टुबर २, २०२०) मा रिलिज भएको नयां पोलिसि रहेछ, अनि, 

अमेरिकाको कम्युनिष्ट पार्टि वा कुनै स्टेटको पार्टि को पनि सदस्य हुन नहुने भनेर लेखेको रहेछ र ..  अमेरिका भित्रैको कम्युनिष्ट पार्टि पनि प्रजातान्त्रिक मान्यताप्राप्त पार्टी हुन्छन होला नि -- नेपालको पार्टि जस्तै। .. एक्सेप्सन, वेभर भनेर मिलाउन चाँहि मिल्छ होला । 

Read Full Discussion Thread for this article