← Back to Archives

जननायक trump : जित सुनिषित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion

The opening post of this discussion is no longer available. The replies are shown below.

8 Replies

There is typo in your thread title. It should be जन खलनायक Trump .

dhoti_prasad · Oct 2, 2020 8:59 AM

अन्डी जी, एउटा उखान छ नि, "आफै धामी, आँफै बोक्सी", अब मुख्य कुरा आँफै बुझी बस्नोस है। एउटा कुरा भन्न मन लाग्यो। मेरा तेत्रा काठमान्डुका ओरिजिनल नेवार साथीहरु रहे, बोल्दा फेरी नेवारी एयाक्सेन्ट आए पनि लेख्दा त कसैले यसरी लेखेनन है। "डिमाग लगा पासा" भनेर सुनियो होला, तर "ड" र "द" को बिचमा भिन्नता लेख्दा फेरी पनि नथापाउने चै कोही भएनन है। यहाँ जो "सेक्सी इन हाकु पटासी" भनेर केटीको जस्तो नाम राखेर सबैलाई मुर्ख बनाइदैछ, लेखेर चाही हामी मुर्ख हुन्नम होला है।

Bennedict · Oct 2, 2020 9:50 AM

Exactly!!

Lovely_Heart · Oct 2, 2020 10:31 AM

हो हो, हैन भन्ने को?

PepeSilva · Oct 2, 2020 10:32 AM

Underwear is right, benedick is wrong (and as asshole!)

CrimeMasterGoGo · Oct 2, 2020 10:34 AM

अब आफ्नो २पैसे ओपिनियन ठोकिन्छ, णेफोली जो परियो। कुनै डिजास्टर न भइकिन प्रेसिडेन्ट ले सेकेन्ड टर्म रेयरली हार्या देखिन्छ, अहिले कोभिड डिबाकल भएपनि, राईट विंग एजेन्डाको राम्रै सुनुवाइ भै रा छ। १६ मा जोकरपात्रलाई भोट हाल्नेले, यसलाई नै भोट दिन्छन झन्। अब त्यसको हाम्रा साझाका चिकनदासको असर अनुमान लगाउन पर्दा चैं १. अबोर्शन राईट जान्छ, त्यसैले कण्डम झन इम्पोर्ट्यान्ट भयो, अबा केटी हन्टिङ्ग मा जाँदा ओभ्युलेसन साइकल पनि विचार गर्नुहोला। २. ओबामा केयर रिपेल हुन्छ, सो हेल्थ इंश्योरेंस सस्तो हुन्छ, चिकनदासहरूको जेबमा पैसा बढ्छ अर्थ केटी पट्याउन खर्च गर्न डराउन पर्दैन(भिरङ्गी लाग्ला होसियार, इंश्योरेंस नहुन सक्छ)

dave_dat · Oct 2, 2020 10:37 AM

अनि अर्को कुरो, तपाईं मुजी लाई पनि म लोगनको अवतार अथवा सलामकिस्नेको बी-ग्रेड अकाउन्ट भनेर आरोप लाउन सक्छु नि। याद राख्नुस की तपाईंले एउटा औंला मेरो तर्फ ताक्दा, बाँकी मुजी औंलाहरुले तपाईंलाई नै ताकिरहेका हुन्छन। यौटा तरिका हुन्छ नि यार!

Lovely_Heart · Oct 2, 2020 10:59 AM

बट्टर्नट श्क्वाश चिक्ने, तेरो अर्ती कुरेर बसिराको जस्तो लाग्यो चिक्ने? माईन्ड योर औन फकिन बिज्नेस डिकहोल। खेल्छस सिन्गल-सिन्गल ? आइज टेक्सस चिक्ने खेल्ने भे, तेरो चाकाँ बट्टर्नट श्क्वाश छिराएर फर्काउँछु मुजी।

Lovely_Heart · Oct 2, 2020 11:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant