Posted by: sexy in haku patasi October 2, 2020
जननायक trump : जित सुनिषित
Login in to Rate this Post:     2       ?         Liked by
पासापी ,

केहि मुर्ख हरुलाई लाग्दो हो कोरोन संक्रमण संगै ट्रंपको हार निश्चित भयो , तर नतिजा उल्टो हुनेछ। उहाले थप १०% sympathy vote पाएर अत्यदिक मत ले बिजय हुनुहुने छ।

किन trump जननायक ?

नैतिकता हरायको आधुनिक राजनीतिमा लेनिन पश्चात trump एक जननायक हो भन्ने साबित गर्नु भएको छ । वहाले चाहनु भएको भए वहाको २०० मीटर ओरि परि कोहि आउन सक्थेन , कोरोन त के वहाको मन्जुरी बेगर white house मा हावा नि छिर्न सक्दैन। येतिका सुरछ्या को प्राबधान हुदा हुदै पनि वहा जनता माझ जाने हिम्मत गर्नु भयो , जनताको समस्या मेरो नि समस्या भनेर अगाडी बढ्नु भयो , rally attend गर्नु भयो , २५ लाख अमिरिकी लाई लाग्ने कोरोन मलाई लागे कुनै अस्चार्ये नहुने घोसना गर्नु भयो ।

मित्रहरु, आजको दिनमा यो धर्तीमा येदि वहाले चाहनु भएको भए कोरोन संक्रमित हुने वहा अन्तिम व्यक्ति हुन सक्नु हुन्त्थियो किनकि सरकार ले वहालाई त्यो सुबिधा दिएको छ । तर वहाले त्यो सुबिधाको उपयोग नगरी जनतामा जाने हिम्मत गर्नु भयो र जनताको सेवा गर्दा गर्दै वहा कोरोना संक्रमित हुनुभयो ।

मलाई गर्ब छ अमेरिकी रास्ट्रपति प्रति , वहाको हिम्मत प्रति। वहाको आत्माबिस्वास हेर्दा लाग्छ वहा एक हप्ता मै recover हुनुहुने छ । मेरो vote कसलाई भन्ने १ % doubt आज चिरफार भयो।

leader by example

haku
Read Full Discussion Thread for this article