Posted by: thankeshwor September 30, 2020
जोईटिङ्रे को उदय
Login in to Rate this Post:     0       ?        
हाला नगर्नुस तपाई हाकुवा ,

४ पैसाकि मुर्गी लाई ८ पैसेकि धनिया किन्ने मान्छे हो तपाई, लोगन ज्यु साझाको लोहा पुरुष हुनुहुन्छ, लोहा पुरुषको अर्थ बुझ्नु हुन्छ नि iron man । पहिले लोगन जी को जस्तो २ ४ ओटा कालजयी कृति लेखेर यता चिप्कौनुस अनि तपाई संग बात करौला लालाजी । लोगन जी लाई खेद्न तपाई संग किन मोर्चा बंधी गर्नु पर्यो ? भुसुनाको सिकार गर्न तोप निकाली राख्नु पर्दैन हाकुवा । पैले तपाई १ २ ओटा लेख लेख्नुस अनि तपाई संग कुरा गरौला, लालाजी ।
Read Full Discussion Thread for this article