Posted by: thankeshwor September 30, 2020
जोईटिङ्रे को उदय
Login in to Rate this Post:     0       ?        
अरे हाकुवा,

तैले लोगनवा को कुन लेख बुजिनस बे ? सबैले बुज्ने तैले नबुज्ने हुन्छ ? हुन त लोगन भाया को लेख बुज्न एक लेवल को दिमाग चाहिन्छ जुन त म छैन । थारो , कुन चै लेख राम्रो छ बे हाम्लाई भन , जनता जान्न चाहनु हुन्छ ! थारो एउटा राम्रो लेख को लिंक यहाँ चिप्का अनि बात कर ।
Read Full Discussion Thread for this article