Posted by: dave_dat September 29, 2020
मात्र भुटानी लाई दोष किन दिने?
Login in to Rate this Post:     0       ?        
म पनि अलिक रियलिस्ट नै हो। नेपाललाई फेल्ड स्टेट मान्दिन म । I am tad bit more optimistic than pessimist about Nepal. देश छोडेर ठूलो कुरा गर्छस् भन्ने कुतर्क सुन्दा सुन्दा वाक्क भैसकें। देशको बारेमा चिन्तित हुनेहरू को लाचारी नि बुझ्या छु। तर नेपाललाई सधैं एउटै Perspective बाट नहेरैं। मेरो नेपालको एउटा साथि विदेशबाट फर्केर नेपाल गएर राम्रोसँग उद्योग गरेर बस्या छ।
त्यसले भनेको एउटा कुरा म सधैं सम्झन्छु and I quote "find Your own problem to solve " . नेपालीहरू incapable पनि हैनन। विदेशमा मेजोरिटी अफ नेपालीले राम्रै टेक्निकल स्किल गेन गर्या छन्। IT सेक्टरलाई जति बिल्ला हानेपनी the knowledge Nepali professional have gained is real and tangible, it has a huge potential to go very far. म सिस्टम इन्जिनियरभा भएर कुराहरूलाई अलिक माथिबाट हेर्न खोज्छु।
मैले देखेको 2 वटा मेजर भ्वाईड नेपाली सोसाइटीमा 1. We need quality education 2. We need sexual liberation in society.
त्यो Sacred Games मा गुरूजीले भन्या जस्तो, if sex is ubiquitous, society will rise above it.
खैर आजको Keyboard Warrior बाजी लाई यहीं विश्राम दिउँ।
We should all follow Lennon and not Lenin, Make love not war...
Read Full Discussion Thread for this article