Posted by: underwear September 29, 2020
मात्र भुटानी लाई दोष किन दिने?
Login in to Rate this Post:     0       ?        
हार्दिक ब्रो,

तपाईं लाई अलि चिने चिने जस्तो लाग्यो तर शायद मा झुक्कें होला. तर तपाईं ले भनेको सोर्है आना ठिक हो. त्यसमा मेरो दुइ मत छैन, र यति गहन विश्लेषण गर्नुभएको मा धन्यवाद, कुरा अवश्य पनि नियती को हो, हाम्रो नियती नै खराब छ, तर कुरा आयो बाहुन बाहुन, नेवार नेवार को होइन की भूटानी र नेपाली को, बाहुन ले बाहुन लाई बिताउँदा त्यो नियती को कुरा आउँछ तर भूटानी र ले नेपाली को खेदो खन्दा नियती र जातीयता दुवै को, र आर्ग्युमेण्ट भूटानी र नेपाली बीच को हुन गएको हुँदा त्यसमा जातीयता झल्किन्छ त्यहि मात्र भन्न खोजेको हुँ.

देव दत्त,

म जहिले पनि इण्ट्रोस्पेक्शन को कुरा नेपालीहरु को सामु गर्छु र मान्छेहरुलाइ बिच्काउँछु र यसमा आउँछ जरुरत भन्दा ज्यादा देशप्रेम र हावादारी राष्ट्रीयता, देश को माया आफ्नो ठाउँ मा छ तर गलत लाइ गलत भन्नै पर्छ, मुजी तपाईं राले देखि बस्टन सम्म जानुस मुजी लिपुलेक देखि कुलमान सम्म को इस्स्यु हर पार्टी चाड पर्व मा हुन्छ, ती मुद्दा हरु जायज छन्, र त्यसमा आ आफ्नो मत राख्न सकिन्छ, तर मुजी ग्रीन कार्ड छाती मा टाँसेर सुत्ने, वापस पठाउला भनेर रात दिन तुरी सुक्ने, वहाँ भने झण्डा बोकेर लिपुलेक गाथा गाउन मा नम्बर वन - यो मुजी पाखण्ड हामी जहिले पनि किन दोहोर्याउँछौ?

देश प्रेम ले मुजी रात दिन लाँडो ठंकीन्छ भने अमेरिका मा छोलेर हुन्छ? नेपाल फर्किनु पर्छ. हामी यहाँ छौं सबै भन्दा पहिले आफ्नो उद्धार गर्न. माटोक्ने देश प्रेम को त्यत्तिकै सौख छ भने या त लिपुलेक दौडिन पर्यो खुकुरी लिएर या त प्रपर च्यानल अपनाएर भारतीय सरकार माथि कुरा पुर्याउनुपर्यो , मुजी नर्थ क्यारोलाइना मा जुलुस निकालेर घण्टा पनि ख्याँच्दैन.

हाम्रो सबै भन्दा दुर्भाग्य मुजी सगरमाथा, बुद्ध र सयौं वर्ष अघि को वीरता को गाथा हो, यी मुजी कुनै कुरा नभैदिया भए कमसेकम आफ्नो आइद्डेण्टिटी सायद एकनमि , जी डी पी, शिक्षा र सिभिल सोसाइटी मार्फत बनाउँथ्यौं होला.
Read Full Discussion Thread for this article