Posted by: AnandNepal September 28, 2020
भुटानी कि नेपाली ?
Login in to Rate this Post:     0       ?        
मिस भुटान युएसए मा - भाग लिने सबै किन नेपालि जस्ता भए भनेर एउटाले सोधेको थियो ..
तेसैले मैले एउटा भिडियो बनाएको थिएँ ।

त्यसमा धेरैले इतिहास पनि बताइदिनु - कसरि नेपालि हरु भुटानमा गएका रहेछन भनेर सोधेका थिए :

१) सबै भन्दा पहिले राम शाहको पालामा बिक्रमको १६०० को कुनै बर्ष .. ४१ जना नेपालि भुटान गएका रहेछन त्यहाँको राजाले बोलाएर
२) सन १९४०-५० को दशकमा भारतबाट बेलायतिहरु फिर्ता गएपछि त्यहाँका नेपालिलाइ पनि अत्याचार हुन थाल्यो र केहि भुटान अनि केहि नेपाल छिरेका रहेछन ..

अनि सन १९८८ को जन गणना ले त्यहाँका राजा तर्सेछन भुटान त नेपालिले नै खाइदेलान कि भनेर
(एउटाले ४० प्रतिशत लेखेको रहेछ पुष्टि गर्ने कुरा केहि फेला पारिन -- हुन पनि त्यस बेला ५-६ लाख मात्रै जनशंख्या भएको भुटानले १,००,००० जति लाइ देश निकाला गरेको थियो - अनि, अहिले अझै पनि भुटानमा २२ प्रतिशत त नेपालि नै छन रे तेसैले त्यस बेला ४०% भएको हुन पनि सक्छ भन्ने अनुमान मात्रै हो।)

अरु भिडियो मा नै --
https://youtu.be/6o3r77Z5ELE

Read Full Discussion Thread for this article