Posted by: dave_dat September 28, 2020
भुटानी सरनार्थीहरुको सन्धर्भमा ...
Login in to Rate this Post:     0       ?        
Meraj
यो सहि भन्नुभयो, स्ट्रिप क्लबमा डाइवर्सिटीको कमी छ। I'd be happy to see some ethnic nepali beauty shaking their behind and going up and down the pole...क्यानडा मा चैं south Asian representation राम्रो छ भन्ने सुनिन्छ।

Sida बोरो,
सहि भन्नु भो नेपालले सिटिजन सिप देको भए, भुटानको ईथ्निक क्लिन्जिङ लेजिटेमाईजड हुन्थ्यो। धेरै नेपालीलाई भुटानी रिफ्यूजी वेस्टर्न देशमा सेटल भाको मा डाहा भा छ, नेपालीले टिपिएस् पाएर इण्डियन, वाङ्लादेशी जल्या जस्तो।

म युयस आउंदा TIAमा सेतो मा निलो IOM लेखेको झोला च्याप्प समातेर प्लेन चढ्नेको लाईन देख्दा सारै मन दुख्या थियो। पछि याँ भुटानी संग फिजिकल र पोलेटिकल टसल हुँदा नेपालीलाई जिङ्गोईस्टिकल्ली सपोर्ट गरियो। पछि काममा एउटा भुटानी भाई ज्यानीटर थियो, बुढा बुढी बाबुआमा 2 टि दिदि बहिनीलाई एक्लैले काम गरेर सपोर्ट गरिराथ्यो, माया लाग्थ्यो विचराको।
अहिले टिकटकले फेरी 2009-10 को issueमा घिउ थप्ने काम गरेजस्तो छ।

हाकुचा लाई के कुरा चित्त न बुझ्या हो कुन्नी, कि चाइनीज एप को अर्को भिक्टिम हो।


Read Full Discussion Thread for this article