Posted by: sexy in haku patasi September 27, 2020
भुटानी सरनार्थीहरुको सन्धर्भमा ...
Login in to Rate this Post:     0       ?        
सरनार्थी, दिन दुखि हुन म मान्छु, हामीले नि भातमाराहरु १० १२ वर्ष पालेको हो , त्यहाँ सम्म केहि गुनागो छैन , नेपालमा हुदा झापा बेलडाँगी मागेर खान्थे, तेस्मा नि गुनासो छैन , यिनीहरु को झुपरपट्टि बाट कयोउ अपरादिक घटना बढेको छ तेस्मा नि गुनासो छैन ।

तर अमेरिका आए पछि चै यिनीहरुको चर्तिकलाले ऋष उठेर आएको छ । तेत्रो वर्ष पालेर राखेको नेपाली लाई जता नि गाली बेज्जती गर्दै हिड्छ अनि अरु सुमदाये संग चै आफु नेपाली हो भनेर भ्रम फैल्याउने गरेको धेरै घटना आको छ । यो दोधारे चरित्र किन ? नेपालि लाई गाली गर्ने हो भने अरु संग चै गर्ब ले :we are proud नेपाली भन्न छोड्नु पर्यो । छिमाबू झगडा गर्न मन छ भने तिम्रो सासक संग गएर लड जसले तिम्रो छोरि चेली बलात्कार गर्यो , तिमीहरु लाई सरनार्थी बनायो ,

छैमाबू , भारत लाई पानि पानि बनाउने नेपली संग तिमीहरु भारतको एउटा प्रान्त को नि एउटा administrative zone को मान्छे ले सक्दैन । फुर्ति नलगा
Read Full Discussion Thread for this article