Posted by: harkhe7 September 25, 2020
खाडिबाट फर्केका राजनीतिमा लाग्नु पर्यो |
Login in to Rate this Post:     1       ?         Liked by
नेता पढे लेखेर भन्दा अनुभवले बनाउछ | पढे लेखेका त सलाकार हुनुपर्छ | हामी मोदि, Trump वा Biden लाई हेरौ | उनिहरु आफ्नो अनुभवले ठुला नेता भयेका हुन |

अनि राजनीतिमा मनिसले की आफू जस्तो देखिने मान्छेलाइ भोट हाल्छ की आफुलाइ बिस्वास लाग्ने मान्छेलाइ भोट हाल्छ | Trump ले 2016 यसै जितेको होइन, न मोदी ले फेरि यसै जीतेका हुन | यो त मानव स्वभाभ हो | बरु नेपालिहरुले ठुला ठुला कुरा गर्न छोडेर, जति छिटो आँखा खोल्यो त्यत्ति राम्रो | त्यत्ति गर्यो भने मजबूरिले विदेश जान पर्दैन्, इच्छाले जान सक्नु हुन्छ |
Read Full Discussion Thread for this article