Posted by: Bennedict September 24, 2020
जोइटिग्रे #couplechallenge #fun
Login in to Rate this Post:     0       ?        
राम राम
फेरु शुरु भो यहाँहरुको?
अन्डिजीले काम नपाउनु भाको हो? गुगल गरेर भुगोलको ज्ञान लिने र फुर्सदी समयमा कोडिङ गर्नु भनेर तथानाम अर्ती उपदेश दिने मान्छे रे वहाँ भने खुद चै अझै अरु मेम्बरहरुलाई बार बार जिस्क्याइराख्न तयार। practice what you preach भन्छ नि।
Read Full Discussion Thread for this article