Posted by: harkhe7 September 22, 2020
के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
Login in to Rate this Post:     1       ?         Liked by
मैले जन युद्धको justify गर्नु आबसेकता नै छैन | यो त नेपालको एतिहासले गरिसक्यो | प्रचण्ड र बाबूराम जस्ता नेताहरु मात्र युद्ध लडेका होइनन | गाउँ गाउँका धेरै युबाहरुले मरिन्छ भन्ने थाहा हुद्दा हुद्दा पनि लडेका हुन | उनीहरूलाई देशको अवस्था र आफ्नो भबिस्य राम्रो देखेँको भए त यसै मर्ने चाहाना त थिएन होला |

You want to talk about freedom. Where are you living now? US? I hope you know by now what is true freedom. The freedom is that everyone is entitled to have an opinion, and you can have yours!
Read Full Discussion Thread for this article