Posted by: harkhe7 September 22, 2020
के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
Login in to Rate this Post:     1       ?         Liked by
मैले युद्धको समर्थन गरेकोे होइन | तर हामीले के बुज्नु पर्छ भने बिकास एक्लै गर्न सकिँदैन | विकास भनेको त सबै एक्लै गर्न छोडेर काम बाड्नि हो| अनि मात्र सबैलाई सजिलो हुन्छ | हाम्रा हजूरबूवा हरुले आफै आफै खेती गरेँ | त्यसले नपुगेर र दुःख भयेर हाम्रा बा हरु काठमाडौं आये | ऐले धेरै युबा हरु खाडी जान्छ्न |

युरोपमा पनि दोर्सो बिस्वो युद्ध पछि system परिबर्तन भयेर बिकास हुन थालेको हो | राणा हरुले पनि भण्डार खाल गरेँ सत्ता लिन | सबै को विरोध गरेर मात्र सम्स्या को समाधान हुन्दैन | तपाइँ सँग समाधन छ भन्र कृपया हामीलाई पनि बाड्नुस |
Read Full Discussion Thread for this article