Posted by: thankeshwor September 21, 2020
Login in to Rate this Post:
0
?
भाया,
पिचत्तर हजार मत ले हारेको मान्छे राष्ट्रिय सभा सभासद हुन्छ , ३ करोड जनताले उचालेको मान्छे जाबो एउटा मेडलको हकदार हुदैन किनकि -
कुलमान ओली थिएन
कुलमान दाहाल थिएन
कुलमान देउबा थियन
कुलमान राणा थिएन
कुलमान थापा थिएन
कुलमान गौतम थिएन
कुलमान कोइराला थिएन
जनजाती हुनु अभिसाप यो नेपाल प्रान्तमे