Posted by: Bennedict September 20, 2020
Login in to Rate this Post:
0
?
आरिश्ना जी,
तपाईंको लेखाइ मनपर्यो तर यहाँ साझामा यस्ता कुरा बिक्दैनन, तपाईंले देख्नुभएन कसरी निर्लज्जताको हद पार गरिन्छ यहाँ? तैपनी तपाईंले लेख्नुभयो, यस्तो पनि लेख्ने मान्छे रहेछन, मलाई खुशी लाग्यो।
"कदम उ सँग चाल्नु जसमा तिमी प्रति आस्था र विश्वास छ"
सही छ।