Posted by: CrimeMasterGoGo September 19, 2020
हामी थुक्छु एस्तो मान पदवी!!,
Login in to Rate this Post:     2       ?         Liked by

अरे बापरेबाप के पगलाहिया बुड्बक जस्तो बात गरि लिन्छौ रे ठन्केश्वरबा? म खुदहि मधेसिया भएको नाताले भनिरहेछु कि यो पाहाडिया सरकारले एकदम बहुतै ए-वन काम गरिरहेछ और यो मान-पदविमा भि बहुतै राम्रो निर्नय लियेको छ। म बिर्बलले अकबरलाई बताएको जैसन तिमिहरु बताइलिन्छु कि किन इ ससुरा पाहाडियाको फुल सपोर्ट गरि रहेछुः

१. अब हेरिहाल्नुस इ ससुरा अलि टेलेन्ट भयेको मधेसिया, जनजाति सब अर्को देस भागि हाल्छ, अनि कस्लाई दिने मान पदवि? मिसालको तौरमा हाम्रो होम-ब्वाई उदितलाई हरिहाल्नुस, या तेन्जिन्ग नोर्गे, या त उकरा फेसन डिजाएनर गुरुन्ग लड्का, के हो नाम तेस्लै हेर्नुस। अब टेलेन्ट-टेलेन्ट छौंडा-छौंडीहरु बिदेस भागिहाले पाछि कस्लाई दिने ?

२. दुसरा प्वाइन्ट के छ भने, अब हाम्रो काजिसाबहरु, हाम्रो बाहुनबाजेहरु दिन-रात पसीना गिराइके काम गर्छ हाम्रो खातिर, मन्त्रिमण्डलमा बसि लिन्छ कम्प्लेन किए बगैर, सर्कारी अधिक्रित, मिलिट्रि अफ्सर बनि लिन्छ ज्यानको माया मारेर, कान्ग्रेस-कम्निस्ट पार्टीको काम गरि लिन्छ, देश-बिदेस भरमन करके देशको नाम रोशन गरि लिन्छ, समाचार भनिलिन्छ नेपालीमे फरफर्फर। अब इ ससुरा जर्साप, कर्साप, बाजेहरुलाई यो मान पदवि नदियेर हुन्छ?

३. तिसरा औ लास्ट प्वाइन्ट के छ भने यो सरकारले हाम्रो मधेसिया औ जनजाती आदिलाई इन्स्पाईर गर्न, मोटिभेट गर्न पनि थोडा कम मान पदवि देको हो। अब धेरै दियो भने बबुवाहरु आलसि होला भन्ने डर छ यो सरकारलाई, तेहि कारनले गर्दा कम दियेको हो। अब सोचिहाल कि कति धेरै माया गर्दो रैछ हामिलाई ? बिग्रिये पनि पाहाडिया बिग्रियोस, आलासि भये पनि ससुरा पहाडियाहरु नै होस भन्ने निति लियेको छ यो सरकारले।

ठन्केश्वरबा, तिमि सहिमा नेपाली हो अनि ईन्डियाको खुफिया जासुस है भने, तुरन्त माफि मागि हाल!

~जय देश, जय नरेश!!~

Read Full Discussion Thread for this article