Posted by: logan September 17, 2020
Login in to Rate this Post:
2
?
Liked by
गर्ने र सक्ने भए खाडीमुलुक काम्दार भएर जाने थिएनन अनी जो जो गए र आए गर्नेले राम्रै गरी राखेका होलान | गाडीमा काम गरेको भन्दैमा ड्राइभर नै हुँदैनन, खलासी खलासिनै हुन्छ | बोकाले दाई हुने भए बहर र गोरु किन चाहिन्थ्यो |