Posted by: harkhe7 September 17, 2020
Login in to Rate this Post:
1
?
Liked by
मेरो विचारमा खाडी बाट फर्केका नेपालमा राजनीतिमा लाग्नु पर्यो|
1. नेपालमा ऐले सम्म आन्दोलन कारी ओलि, शेर बाहदुर्, प्रचन्ड जस्ता को प्रमुख नेतृत्व छ | उनिहरुले जे को लागी आन्दोलन गरेका थिए त्यो दिए - प्रजातन्त्र र गणतन्त्र |
2. अर्को थरी छन काठमाडौंमा हुर्केका गगन थापा जस्ता | उनि हरुको सोच नराम्रो होइन तर नेपालको आर्थिक र सामजिक अवस्था युरोपको जस्तो छैन ऐले सम्म |
3. ऐले नेपालको आवसेक्ता भनेको मजदुरहरु को बेवस्था गर्नि हो | खाडीमा काम गरेका लागि एसको अनुभव छ |