Posted by: sexy in haku patasi September 14, 2020
गोरु काट्न पाउनु पर्ने हो कि होइन ?
Login in to Rate this Post:     0       ?        
छिमाबू , यो देश बर्मु र खेचा: को मात्र होइन, यहाँ सबै आदिबासी जनजाती ले आफ्नो कला संस्कृति अनुसार काम गर्न पाउनु पर्छ । कित खसी कुखुरा सबै काट्न बन्द गर होइन भने सबै चिज काट्न पाउनु पर्छ ।

जय नेपाल, जय ज्यापू समाज यल:
Read Full Discussion Thread for this article