Posted by: tallagheremaila September 13, 2020
के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
Login in to Rate this Post:     1       ?         Liked by
1 ससस्त्र आन्दोलनमा पक्कै मानिस मर्छन , हो तर बिपी ले गरेको आन्दोलन मा प्रचण्ड ले झैँ निरिह शिक्षक
लाई झुन्ड्याउने , संका लग्योकी जिउदै जमिनमा गाडिदिने , एक जना को संका मा सिङ्गै बस यात्रु सहित बम
ले उडाउने, इस्कूल घेरेर कलिला ( उमेर नपुगेका ) बालबालिका लाई लगेर बन्दुक बोकाउने , बिकाश का
संरचना हरु (पुल , संचार टावर , बाटो घाटो , कारखाना ) भत्काउने , चन्दा न दिने लाइ मार्ने काम भएको
थिएन /

२ बिपी मा राजनैतिक कुटनीति थियो अनि भारत सित मिल्दा देश नरहने देखेर नेपाल आइ जेल जीवन स्वीकारे,
क्यान्सर को उपचार स्वेइछा ले दिएको चन्दाले गरे /

३ प्रचण्ड ले भारतकै भात खाएर , सपरिवार दिल्ली मा बसेर हतियार नेपाल हुलेर नेपाल लाई ५० वर्ष पछाडी
धकेल्ल्यो / आफु लाई सर्बहारा , कमुनिस्ट भन्नेले श्रीमती र आफ्नो स्वास्थ्य जाच गर्न विदेश नै जानुपर्ने , निजि
खर्च मा श्रीमती लाई अमेरिका लगेर जचाउनु पर्ने , करोडौको घर मा बस्नु पर्ने, करोडौ को घर छोरी लाई
उपहार दिन सक्ने हैसियेत कसरि भयो ? उत्तर प्रस्ट छ " लुट को धन "
अनि तेस्ता लोकप्रिय असल नेता लाई डर चाइ कसको रहेछ र १०० बन्दा बढी सुरक्ष्या घेरा मा रहनु पर्ने ?
४ आफ्नो घरमा बिबाहित बुहारी लाइ नेकालेर चरित्र हिन ( बिहे भएर पतिपत्नी संगै बसेको मा पोइल आउने)
लाई स्वागत गर्ने अनि कमाउने मेसिन को रुपमा राजनैतिक नियुक्ति दिनु

५ भारत मा भएका श्रीमान र छोरा छोरि संग छुटाएर छोरि लाइ जाल झेल गरेर चुनाब जिताउनु र देश भरि
गुण्डा परिचागर्ने (वाइसिएल ) जस्ता ४२० गर्न सक्ने लाइ कुटनीतिज्ञ मानिन्छ भने मात्र हो , होइन भने
प्रचण्ड लगाएतका सबै लाइ कानुन बनाएर भए पनि मृत्यु दण्ड दिनु पर्छ/ आज नेपाल को दयनीय स्थिथि
को पूर्ण जिम्मेवार माओबादी बाहेक अरु कोहि छैन /
Read Full Discussion Thread for this article