Posted by: tps2gc September 12, 2020
बचत होइन लगानी गरौ !!!
Login in to Rate this Post:     0       ?        
ज्ञानी छ हाम्रो नासे भाई अझै प्रगति हुदै जावोस, एउटा झुत्रिनी खोजेर एसको लगन कस्दीन पाए एसको बोकापन अलि काम हुने थियो कि, rawee भाई को कुरा एकदम घत लाग्यो, खुसि लाग्यो तपाइको जिन्दगि चै मेरो जस्तो सढेनछ । अरु middle क्लास परिवारमा तपाई हामी जस्तो हुन्न हो भाई, बरु ठ्याक्क उल्टो हुन्छ , केटा मान्छे बढी फुल्मास गर्छन, दारु पानि खान्चन , आइमाईहरु बढी मितब्ययी हुन्छन ।

तपाई र मेरो मा चै उल्टो भएछ । मेरी भ्याकुरीको हाकमा चै तेस्ले सानोमा मेरो जस्तो अभाब नदेखेर होला , जता नि पैसा खर्च गर्छे । आफु ले जिन्दगि भर first hand गाडी कहिले चरिन, सधै used गाडी चढे , जाठी चै lexus R X चद्छे हो त्यो नि २०२० मोडेल । फेरी गाडी चढेर ठुलै काम गर्ने भए नि ठिकै हो भनौ , भ्याकुरी तेही मेरो gas स्टेशन, तरकारी बजार , अनि साथी भाई , तेती हो । म ८ वर्ष पुरानो F 150 ट्रक चलौचु , येसो देख्ने ले त मलाई तेस्को नोकर पो होकी जस्तो गर्छन होला जस्तो सोज्छु होउ । एसको चुरी फुरी देखेर त म संग धेरै पैसा छ भनेर कुन दिन डाका लाग्ला जस्तो भइ सक्यो । उमेर ढल्के पछि त अलि दिमाग आउनु पर्ने हो खै यो जुनीमा यसै होला जस्तो छ ।

जे सुकै होस् परिवार खुसि छ, भ्याकुरीले दुख को समय मा कहिले demand गरिन, मेरो हर सुख दुख मा साथ दिई रही, ऐले सुखका दिन छन्, जति उत्पात मचौनु छ मचावस, ८ १० वर्ष त होला तेस्पची त बुढ्यौली लागि हाल्छ । छोरो त्यो जस्तो खर्चालु हुन्छ कि भन्ने चिन्ता लागि
रा थियो, धन्न म तिर गइ राखेको छ ऐले सम्म तेसै मै सन्तोष छ भाई , बाकि सब कुरा त लकिरक़ा फकिर जस्तै हुन् ।
Read Full Discussion Thread for this article