Posted by: Punter September 11, 2020
Login in to Rate this Post:
1
?
Liked by
हैट ब्रो ! आज मात्र देखिकी उनलाई ! को रहेछिन ! किन भाइरल भाकी ब्रो ? अनि उन्हा मलाइ समर्पित रे !
को रहेछिन !
कान्तिपुर ति बि मा समाचार भादी रहेछ मोरी
किन भाइरल भाकी ब्रो ?
अनि "टिक टक" चेलेब्रिटी पनि हो नि ब्रो तेही भएर नेपाल मा भैएरल छे मोरी अव मोरी लै तपाई को "भाइ" दिनुस है ब्रो