Posted by: thankeshwor September 11, 2020
जब प्रियंका कार्कीको ६ करोडको घर भित्र पुगियो
Login in to Rate this Post:     0       ?        
भाया तपैले detail मा हेर्नु भएको रैछ,

यो AI simulator toilet हो, हामीले ३ जागा फिट गरेछ काठमाडौँमा । बस्ताबमे कार्कीजी लाई हाम्रो ट्वाइलेट अद्भुत लागेछ , वहा ले इन्टरनेटमा यो video हेरेर सिधै किन्न आउनु भाको, gate मा पनि AI फिट छ, याद गरि हाल्नु भयो होला , पनारोमिक मून view पनि छ देखि हाल्नु भयो होला , यो ३ ओटाको customize गर्दा १ करोड चुना लागेको छ लालाजीको ।

लालाजी ले बताउनु भए अनुसार कर्किजी घर हेर्न जादा सिधै ट्वाइलेट जानु भयो रे , अनि लालाजी लाई झप्पि दिएर म त सिधै येही घर किन्ने होनी भन्नु भयो रे । ३ करोड down हालेर बाकी फिनान्स हो भाया यो घर ।

कार्कीजी घर भित्र बसेर सिगरेट बाल्नु भएछ पछि smoke detector को आवाज ले आफै तर्सिनु भएछ । "OMG एस्तो घर त मैले देखेको थिएन " भन्नु भयो रे ।

भाया, कार्कीजी ले आफ्नो संस्कार भुल्नु भएको छैन रैछ , वहा लाई पेसाब गर्दा पनि हग गर्दा पनि पानी ले पखाल्नु पर्ने रैछ , हामी जस्तो ट्वाइलेट पेपर घुसारेर नहुने रे , आफ्नो घर बाहिर वहा कतै हग गर्नु हुन्न रे, येदि गर्ने परे नि पानी प्रयोग गर्नु पर्ने रे , पपेर ले पुच्दा वहा कि पिछुमे केहि अर्केको हस्तो फीलिंग औछ रे , वहा फेरी कलाकार मान्छे नाखुन लामो लामो , पिछु साफा गर्दा soft भागमा नाखुनले घाऊ हुने समस्या , फेरी आची नाखुनमा अड्कियो भने खाने बेला गनाउछ , तेसैले वहा ले यो ट्वाइलेट महँगो भए नि किन्न भाको । वहा लाई पायल्स छ , पाईखानमा समस्या , धेरै time लाग्ने अनि कन्न नि नमिल्ने, कन्यो भने भित्र को आन्द्रा निस्कन्छ । यो ट्वाइलेट ले पाइल्स वालाहरु को पिछु stimulate गर्छ अनि सिग्र पतन हुन्छ भाया ।
Read Full Discussion Thread for this article