Posted by: thankeshwor September 8, 2020
Login in to Rate this Post:
0
?
मेरो विचारमा लालाजी लाई नेपालीमा नि लालजी नै भन्छ जस्तो छ , मेरो नेपाली नि उत्ना राम्रो छैन तै पनिमा तपाइलाई धिमे धिमे गरेर बुजौने कोसिस गर्छु ,
दादु मतलब मामको छोरा, दाई
चचेरा मतलब चचेरा, एसको नेपालीमा के हो था छैन , तैपनि साडु हो कि के भन्छ
पापजी जी वा बाबा को दाई
अब यो ३ टा लाई जोडेर एसको नेपाली अर्थ के हुन्छ मलाई भंदिनुस कृपया ।
दादु मतलब मामको छोरा, दाई
चचेरा मतलब चचेरा, एसको नेपालीमा के हो था छैन , तैपनि साडु हो कि के भन्छ
पापजी जी वा बाबा को दाई
अब यो ३ टा लाई जोडेर एसको नेपाली अर्थ के हुन्छ मलाई भंदिनुस कृपया ।