Posted by: AnandNepal September 6, 2020
डेनि नेपाली, उदित इण्डेन् ..
Login in to Rate this Post:     2       ?         Liked by
@sidaNepali - TikTok को कुरा त मलाइ थाह भएन।
भुटानिहरुमाथि अन्याय भएको जस्तो मलाइ लागेको हुनाले मैले एउटा भिडियो बनाएको थिएँ। धेरै ले यो बारेमा भिडियो बनाउन माग गर्नु भएको छ ।

दुइ बर्ष अघिको यो भिडियो अपडेट गर्नु पर्ने छ - तर, सत्य तथ्य जानकारि कहाँ पाइन्छ भनेर खोज्दैछु।

https://youtu.be/LunN9-73DDw
Read Full Discussion Thread for this article