Posted by: salamkrishne September 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
Chicago bro,
Youtube facebook तीर आलाकाचा हरू ले भने पनी तपाई ले त तेस्तो नभंनु न हो । “Danny Sikkim ko Bhutiya bhaye pani Nepali bhanna ruchauchhan ani tesma garba garchhan.” भनेर । जो नेपाली नै होईन उसले के को नेपाली हुनुमा गर्ब गर्नु नी । डैनी ले कुनै ठाऊमा पनी आफुलाई नेपाली भनेको छैन । ठोकेर भंदिए । पवन चामलिंग, गोले आदि चै खाट्टी नेपाली हून । नेपाली मा बात गर्न आऊदैमा नेपाली हुने भए अहिलेको भूटानी प्रधानमंत्री ले चुनाब को बेला मा १ घण्टा निरन्तर नेपालीमा भासन गरेको थियो ।
उदित चै अली confused छ । इंडिया ले जती कसैले दिएको छैन उसलाई ।