Posted by: thankeshwor September 2, 2020
काठमाडौँमा curfew , गोलि हान्ने अनुमति
Login in to Rate this Post:     0       ?        
निकम्मा भन्ने सब्द relative रैछ, मलाई पनि पहिले नेपाल सरकार खुबै निकम्मा लाग्थियो, तर कोरोना बेबस्थापनमा अम्रिकी र भारतीय सरकार हो ताल हेर्दा हामी भन्दा चुतिया यिनीहरु रैछ भन्ने महसुस भयो । WHO ले त भारत लाई warn गरि सक्यो, येही ताल हो र vaccine अर्को १ वर्ष उपलब्ध नहुने हो भने भारतको जनसंख्या १ वर्ष मा दोस्रो बाट तेस्रोमा झर्छ ।

टोटल curfew गर्नु पर्छ, i mean "total " सिमा पुरै seal । काठमाडौँ बाहिरको आवस्था हेर्नुस, कुनै अस्पताल ले बिरामी भर्ना लिदैन , तपाई लाई जन्डिस होस् या झराबानता वा heart attack वा appendix , अब कुनै अस्पताल ले भर्ना लिदैन । काठमाडौँ को ७०% bed occupid छ ।
चामल नभए, पिठो खाएर बच्न सकिन्छ पिठो नभए हावा खाएर नि केहि समय बाच्न सकिन्छ, तर kovid ले मान्छे बच्दैन ।

अन्तमा यो kovid भनेको hoax भन्ने लाई curfew उलंघन गरेको आरोप मा माथि पठाई दिनु पर्छ । यहाँ धेरै मजाक भै राखेको छ kovid को नाऊमा
Read Full Discussion Thread for this article