Posted by: thankeshwor September 2, 2020
काठमाडौँमा curfew , गोलि हान्ने अनुमति
Login in to Rate this Post:     0       ?        
कोनो उपायले महामारी रोक्न नसके पछि अन्तत: काठमाडौँ उपत्यकामा आज रति १२ :00 curfew लाग्ने भएको छ , यो lock down , shut down जस्तो हासी मजाक होइन, लाठी चार्ज, उठक बैठक, गिरफ्तार होइन सिधै गोलि हान्छ ।

किन सिधै गोलि हान्ने त ?

गिरफ्तार गरेर राख्ने ठाउँ छैन, ज्यानमारा र फौजदारी बाहेक सबै बन्धिलाई रिहा गरिदै छ , एस्तो बेला curfew उलंघन गर्ने लाई गिरफतार गर्नु भन्दा माथि पुर्याईदिनु नै ठो हो भन्ने नेपाल सरकार को भनाइ हो ।

यो निर्णय मलाई एकदम ठिक लाग्यो, अब अरु सानो तिनो उपाय ले महामारी रोकिन्न । stay home or go up , नो इधर उधर ।
Read Full Discussion Thread for this article