Posted by: AnandNepal September 2, 2020
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Login in to Rate this Post:     1       ?         Liked by
सुनकेसरिको कथाको कितावलाइ शशिले वाचन गर्न शुरु गरेकि छिन ।

अलि रुढिबादि, महिलालाइ मान्छे नगन्ने बेलाको कथा रहेछ । अनि १०० पेज भन्दा लामो कितावको वाचन। दर्शकहरुले मन पराए भने बिस्तारै बिस्तारै - हप्ताको एक एक भाग गरेर पोष्ट गर्नु पर्ला। अनौठो अनौठो बर्णनहरुको कारण शशिलाइ पढ्न पनि त्यति सजिलो चाँहि भएको छैन।


अनि @chicagoan ले सुनेको भिन्दै खालको कथा मा के के भएको थियो भन्ने याद भएमा त्यसलाइ पनि कथा बनाउन सकिन्थ्यो कि ? गित सुनेर खासै आइडिया आएन । त्यो राजा राजकुमारिको कथा होइन र? 
@Logan को कथा अर्कै जस्तो छ - "Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united." 

 "सुनकेसरि मैयाका १०० थरि कथा" भनेर बनाउन हुन्छ जस्तो छ ;) 

सुनकेशरिको भाग १० आयो : यस अघिका भागहरुमा 

भाग 
१ मा - ब्यापारिले राजालाइ चढाउन एउटि युवती ल्याउँछ 
२ - राजा ले ति युवति संग के के गरे .. अनि कसरि प्रेममा पागल बने भन्ने कथा
३ - ति युवति जे गरे पनि चुपचाप लाग्ने 
४ - १ बर्षपछि बोल्दा ति युवतिको बारेमा अनौठो रहस्यको खुलासा हुन्छ 
५ - राजाले तिनलाइ बिवाह गर्ने प्रस्ताव गर्छन, त्यसपछि ससुरालिको पत्तो लाग्छ 
६ - ससुरालिसंग भेट अनि बिवाहको किस्सा 
७ - राजकुमार सुर्यबिक्रमको जन्म अनि मामाको अनौठो हर्कत 
८ - सुनकेसरिको फोटो गरेको हंगामा 
९ - सुनकेसरिको जादु  
१० - सुनकेसरिको लागि युद्द
११ - सुनकेसरिको भयंकर धोका 
१२ - जादुबाट मुक्ति तर अर्को समस्याको चंगुलमा फसेको 
१३ - सुन्दरि रानिको चंगुलमा फसेको 


सबै भाग राख्दा भद्दा भएको हुनाले प्लेलिष्ट राखेको छु .. 
नयाँ अपडेट गरेपछि आँफै अपडेट पनि हुने छ .. 

https://www.youtube.com/playlist?list=PL4OvsNlbAQ1jWfw2tIdsS0QzwRe4LTlKj

Last edited: 08-Nov-20 02:39 PM
Last edited: 09-Nov-20 05:30 PM
Read Full Discussion Thread for this article