Posted by: Khaobaadi_Netaa August 31, 2020
जब चंग्गाले मान्छे उडायो !
Login in to Rate this Post:     0       ?        
कली युग भन्या यही हो ।

मान्छेले चंगा उडाउन छाडेर चंगाले मान्छे उडाउन थालेछन् ।

कुकुरले मान्छे टोकेको देख्न सुन्न पाइने छाडेर चाडैनै मान्छेले कुकुर टोकेको देख्न सुन्न पाइने छ ।
Read Full Discussion Thread for this article