Posted by: logan August 24, 2020
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Login in to Rate this Post:     2       ?         Liked by
उहिले हाम्रो पालामा सुनेका कथा हरुमा सौतेनी आमा र उनी बाट सताइेका र यातना भोगेका,घर बाट निकालिएका बालबालिका का कथाहरु धेरै थिए भने यि कथा बाट बाल बालिकाले कस्तो शिक्षा पाए र उनिहरुको मानसिक बिकासमा सकारात्मक् र नाकारात्मक प्रभाब पर्छ भन्ने कुरामा ध्यान दीईेएको थिएन | पुस्तक हरु लेख्ने हरुको सन्ख्या र प्रकाशन बाट फाईदा कती हुन्छ जस्ता कुराले कती पुस्तक प्रकाशित भए र हुन्छ भन्ने कुरा बिक्रिबितरणमा भर पर्ने कुरा हुन | हाम्रो पालामा स्कुल का किताब बाहेक अरु पुस्तक हरु भनेको दाई दिदी हरुले पढेका र किनेका बाहेक हुँदैन थिए भने निम्न आम्दानी हुने र गाउघर बस्ने हरुलाई बिबिध पुस्तक किनेर पढने बानी आजभोलि पनि अझै कम् छ भन्दा गलत नहोला ?
भुतको कथामा उद्देस्य, सन्देश र शिक्षाप्रद भएको पाए |

Read Full Discussion Thread for this article