Posted by: tps2gc August 23, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
स्टकको संख्या नखुलाको राम्रो रैछ, मैले एकचोटी आबेशमा आएर कता बाट कुरा फुस्कायेछु, भाई भतिजा हरुले प्रमाण ( प्रुफ ) मागेर हैरान , अब एस्तो व्यक्तिगत कुरा को कहाँ साझामा आएर प्रुफ देखाउनु, देखाउनु परे अदालतमा देखाउला भनेर हासेर कुरा इति गरि दिए । tesla downhill जान्छ भनेर जतानि online बिस्लेसन सुन्छु, म ज्यादै दोधारमा छु , तैपनि उक्लेको उक्लेइ छ , म केहि ठुलो कदम चल्नेको एकदम तयारीमा छु । धेरै लामो समय चै राख्नु हुन्न भन्ने मेरो नि सोच छ लोङ्ग टर्म त खै । मैले चै मेरो छाउरो को पढाईमा खर्च गर्ने मंसायेले यता बाट निस्केर mutual fund तिर लाग्ने सोच छ ।
Read Full Discussion Thread for this article