Posted by: tps2gc August 17, 2020
Nepalis in USA, can you help with these 2 issues, please?
Login in to Rate this Post:     1       ?         Liked by
goddamn तपाइको बिस्लेसन सहि छ तर तपाइको बिस्लेसन को जग नै गलत छ । trump republican हो भन्ने तपाईको बिस्लेसन नै गलत छ । मानसिक सन्तुलन ठिक नभएको schizophrenia बाट ग्रसित मान्छे कसरि republican हुन सक्छ । पहिला मान्छे स्वस्थ हुनु पर्छ तेस्पछि वू democrat अथवा republican हुन सक्छ ।

please एक्ट like अ human । तपाई इदी अमिनको सासन कालमा हुनुहुन्न, सहि लाई सहि गलत लाई गलत र पागल लाई पागल भन्न सक्ने ल्याकत राख्न सक्नु पर्छ । trump को ठाउँ मा kanye west भए पनि i would have gone with republican । तपाईकि ६० + वर्ष कि अनपढ आमाहजुर ( जो कुनै राजनीतिक प्रभाब बाट ग्रसित हुनुहुन्न ) वहा लाई tv अगाडी राख्नुस अनि trump को भासन अनुबाद गरेर एक घण्टा सुनाउनुस, येदि वहा ले trump पागल होइन भन्नु भयो भने म येस्पली trump लाई भोट हाल्छु ।

PS ( पागल करार गर्न लाई मेडिकल रिपोर्ट नै चाहिन्छ भन्ने होइन , अस्पताल बन्नु पूर्व नि मान्छे पागल हुन्थे )
Read Full Discussion Thread for this article