Posted by: logan August 16, 2020
Nepalis in USA, can you help with these 2 issues, please?
Login in to Rate this Post:     0       ?        
"Nepal needs a visionary leader like trump . Who thinks big .... and is a man of a word"

साउन भदौमा आँखा फुटेको गुरुले सदै हरियो देख्छ भनेको एही हो | सम्सारकै भिजनरी नेता देख्न थालयौ ? एउटा थियौ तिमी त्यो पनि साझामा जुको तासिए झै तासिएका छौ नत्र तुरुपका भिजन नेपाल भित्र्याउथ्यौ कि ?

Read Full Discussion Thread for this article