Posted by: logan August 14, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     0       ?        
President निरिह हुनु र नहुन सिनेटर को जमातले निर्धारण गर्दछ भने सिनेटरको मानसिकतामा पनि भर पर्छ | Obama could not nominate Supreme Court Judge and so many other things were blocked by republican majority senators. (  even though they we)
ACA मा ल्याइएको परिवर्तन न्युन आम्दानी भएका नागरिकहरुको लागी धेरै सहयोग पुगेको कुरा मा दुई मत नहोला ? John McCain र अन्य सिनेटरले ट्रम्प हेल्थ केयर एक्ट को बिपक्षमा मत नखसालेका भए गरीबले पाएको सुबिधा हट्थ्यो भने गरीबी को चक्रब्युह झनै बड्दै जान्थ्यो जादैनथियो ?
गरीबी पाल्ने काम रिपब्लिकन्को राष्ट्रिय स्लोगन होईन , दुई हात खुट्टा लिएर आए पछी काम गर्नु पर्छ र जिबन यापन को माद्यम आँफैले रोज्नु पर्छ , म पनि यो भनाइमा विश्वाश गरे पनि रास्ट्रिय स्तरमा गरीबी हटाउने प्रयास भने सबै सरकारी निकाय बाट गरिनु पर्छ र तेही अनुसार रास्ट्रिय निती निर्धारण हुनु पर्छ चाहे त्यो नेपाल होस् वा अमेरिका |
( Do not worry on EDIT, added NOT  before Nominate word and and left all words there)
Last edited: 14-Aug-20 01:31 PM
Read Full Discussion Thread for this article