Posted by: Sajha keto August 10, 2020
साझा admin ज्यु !!!
Login in to Rate this Post:     0       ?        
Admin ज्यु म पनि ईमेल गरौ? केटो हुँदा बनाएको एकाउन्ट अहिले फेमेली म्यान भएसकियो । मलाई बारम्बार केटो केटो भनेर बोलाँउदा खाली मलाई अझै केटै हु कि भन्ने भ्रम परेको परै छ अनी फेरी यो साझामा पनि केटी (साचै हो कि केटाहरुले prank गर्न खोजेका हुन ) को म्यासेज आको आकै गर्छ श्रीमती जी ले नदेखी साझा खोल्नु परेको छ हाम्रो सलामकिस्ने ब्रो ले जस्तै मिल्दैन भने नि म धेरै कचकच चै गर्दिन अलिक कम चलाऊने गरौला नि बरु
Read Full Discussion Thread for this article