Posted by: salamkrishne August 5, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
Nas ब्रो तेसरी ग़लत फ़हमी हुने गरी नलेखनुस न है । “....सेटमै गाँजा फुक्नु पर्ने अनि तेस्तो कर्तुत देखाउनु भयो भने हजुरलाइ नेपालि समाजमा त् कूदृस्टीले हेरी हाल्छ नि ! ....” भन्ने साँचों होईन नी । साम्राज्ञी आफैले बाहिर जे गरेपनी सेट मा गईसके पछी रक्सी खाने वा ग़ाज़ा खाने केही ग़र्दिन , professional छू भन्नू भको छ । यो सब प्रकरण मा मलाई उहाको आमालाई पनी मूछेको मा दुःख लाग़ेको छ ।
Read Full Discussion Thread for this article