Posted by: Sajha keto August 5, 2020
डा गोविन्द केसी का बारेमा
Login in to Rate this Post:     0       ?        
मलाई चै डा गोविन्द केसी मन पर्ने मान्छे मा पर्छन। मैले कहिले भेटेको छैन चिनेको छैन ब्यक्तिगत रुपमा अनी जती मैले जानेको छु सबै न्युज, अरुको भनाइ, ट्विट आदी बाट बनेको धारणा हो। तर यस्तो न्युज देख्दा चै सार्है रिश उठछ अरुको चै के छ यसमा भनाइ?

https://www.setopati.com/opinion/213042
Read Full Discussion Thread for this article