Posted by: Sajha keto August 5, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
"सानोमा छँदा कोठामा लुकी सिगरेट फुकेको, ठिक तेही बेला मम्मी सवारी होइबक्सिनु भो":
मेरो नि झन्डै तेस्ताइ काहानी छ तर ब्याचलर पढ्ने बेलाको। मेरो फाईनल यर मा थिए अनी भखरै धुवा उडाउन बानी लागेको थियो। सोजै विद्यार्थी मा पर्थे क्यारे (सर सग हल्का डराउने फाईनल यर सम्म पनि) । लुकी लुकी खान्थे अनी मज्ज नि आउथ्यो लुकेर चुरोट खादा। कसैले देख्यो भने मजा आउन्न थियो। एक्दिन एउटा मन्दिर को पछाडि बसेर खाँदै थिए( गाजा खाए पारा तर चुरोट नै हो) लास्ट पप तानेर धुवा फाल्नै बाँकी थियो। मन्दिर अगाडि तिर निस्कनै लागेको मोरा सर मन्दिर घुम्न आएछ अनी मैले धुवा नि फाल्नु सर अगाडिनी उभिनु। धुवा सिधै उस्को फेस तिर। के गर्छ साझाकेटो (मेरो नाम लिएर) भन्यो। म केइ नबोली कुलेलाम ठोके अनी त्यो सरको अगाडि कहिले परीन १ महिना जती इतिश्री स्कन्द पुराणे केदारखन्डे माघमहात्मे साझाकेटो नाश सम्बादे जाड रक्सी गाजा कथाए
Read Full Discussion Thread for this article