Posted by: Sajha keto August 5, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
"चुरोट र रक्शि भन्दा गाँजा पिउन नै सहि कुरो हो ! चुरोट चैँ पट्टकै मन पर्दैन"
नाश ब्रो, मैंले चै यो तिनै थोक नि खाको छु। आजकाल चुरोट खान्नँ, ५/६ बर्ष भयो छोडेको (५/६) बर्ष जति खाएर। रक्सी बर्ष मा ६/७ चोटी खान्छु होला अनि गाजा बर्ष मा १/२ चोटी। तर म केही कुराको ब्रो ले भनेजस्तो फ्यान चै भइन। सायद ब्यक्ति ब्यक्ति मा भरपर्ने कुरा होला यो पनि
Read Full Discussion Thread for this article