Posted by: SSK August 2, 2020
घिरौला आतंक !!
Login in to Rate this Post:     0       ?        
मंगले सरले गज्जब लेख्नु भाको रैछ लौका पुराण धेरै वर्ष पहिले ऐले सम्म दृस्टी परेको थिएन पढेर धेरै खुसि लाग्यो । मलाई लौका र घिरौला दाजु भाई जस्तो लाग्थ्यो जुडुवा, कुम्भको मेलामा छुटेको जस्तो, अनि कुन चै लौका हो कुन चाई घिरौला छुट्टाउन धेरै गारो हुने गर्थियो ।
Read Full Discussion Thread for this article