Posted by: SSK August 1, 2020
सिर्सक "title " हरायो ।
Login in to Rate this Post:     1       ?         Liked by
हुनत हो बुढाहरु content एक किसिमको बकवास नै थियो । title भेटियो " रैना मैसाप " । यो "प्रकट पंगेनी " दाईको एउटा गजलको सिर्सक हो । उनले यो गजल पोखरामा दसक पहिले बाचन गरेका थिए । उनको गजलका त्यो बेलाका दर्सक स्वयंम तेतिबेलाका निलम्बित महाराज थिए। महाराज जता जता गयो काँग्रेस, एमाले अनि माओबादी बिरोध गर्दै हिड्थे। तेतिबेला राजा खोक्दा नि सबै को एकै स्वोर हुन्थियो " प्रतिगमन सल्बलायो "। अब title भेटियो content चै फेरी हरायो । खोज्दै छु ।
Read Full Discussion Thread for this article