Posted by: tps2gc July 31, 2020
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
Login in to Rate this Post:     1       ?         Liked by
के को saving हुनु भाई एउटा नया घर हानेको अबको २ वर्ष सम्म saving 0 हुने वाला छ फेरी मलाई त पैसा भयो कि stock हान्न मन लाग्छ
होउ यो saving त नाभाकै ठिक मलाई त । ( नभए पछि यसै भन्नु पर्यो )
Read Full Discussion Thread for this article